म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगका २५ खेलबाट ५९ अंक जोड्दा समान खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ … Continue reading म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित